बडा दशै २०८३ को पावन अबसरमा देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आदर्णिय नेपाली बाउआमा, दाजुभाइ तथा दिदिबैनिहरुमा तपाइहरुको सु-स्वास्थ्य , दिर्घायु जीवन, तथा उत्तोर उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ – बाउआमा तथा सम्पुर्ण बाउआमा परिवार ।
बडा दशैको हार्दिक मङ्गलमय शुभकामना – बाउ आमा