प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरे नेपाल प्रिमियर लिग
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग ( NPL ) को तेस्रो सिजन उद्घाटन गरेका छन । प्रधानमन्त्रीले उद्घाटन गरेसँगै आजदेखि कीर्तीपुर क्रिकेट मैदानमा एनपीएलको तेस्रो …
